Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

मुग्लिन नजिकै नाग्दिखोलामा पहिरो खस्यो, मुग्लिन-नौबिसे सडक खण्ड अवरुद्ध

मुग्लिन नजिकै नाग्दिखोलामा पहिरो खस्यो, मुग्लिन-नौबिसे सडक खण्ड अवरुद्ध

images

इच्छाकामना न्युज

८, भाद्र २०८०
मुग्लिन नजिकै नाग्दिखोलामा पहिरो खस्यो, मुग्लिन-नौबिसे सडक खण्ड अवरुद्ध
images

मुग्लिन । चितवनको इच्छाकामना गाउँपालिका ५ नाग्दिखोलामा पहिरो खसेको छ । निरन्तर झरि संगै अहिले साँझ करिब ७ बजे तिर पहिरो खसेको हो । पहिरो खसे संगै मुग्लिन-नौबिसे सडक खण्ड पुर्ण रुपमा अवरुद्ध भएको ईलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरिक्षक विशाल तामाङले जानकारी दिए । उनका अनुसार पहिरो पन्छाउने कार्य सुरु भैसकेकोले पहिरो पन्छाउन करिब २ घण्टा लाग्नेछ ।

images
प्रकाशित मिति :भाद्र ८, २०८० शुक्रवार - १९:४२:१७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology