Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

तोपेखोला नजिकै नाम्सिपुलमा बिसाल पहिरो खस्यो, मुग्लिन-नारायणगढ सडक अवरुद्ध

तोपेखोला नजिकै नाम्सिपुलमा बिसाल पहिरो खस्यो, मुग्लिन-नारायणगढ सडक अवरुद्ध

images

इच्छाकामना न्युज

४, भाद्र २०८०
तोपेखोला नजिकै नाम्सिपुलमा बिसाल पहिरो खस्यो, मुग्लिन-नारायणगढ सडक अवरुद्ध
images

मुग्लिन । चितवनको इच्छाकामना गाउँपालिका ६ तोपेखोला नजिकै नाम्सिपुलमा विशाल पहिरो खसेको छ । भर्खरै प्राप्त सुचना अनुसार करिब सवा ८ बजेतिर पहिरो खसेको हो । पहिरोका कारण मुग्लिन-नारायणगढ सडक पुर्ण रुपमा दुइतर्फी अवरुद्ध भएको सडक सुपरभाइजर ईश्वर क्षेत्रीले जानकारी दिए । उनका अनुसार पहिरोका कारण अवरुद्ध सडक आज रातभर खुल्ने सम्भा छैन ।

images
प्रकाशित मिति :भाद्र ४, २०८० सोमवार - २०:३७:१७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology