Logo

शुक्रवार, आश्विन २ गते २०८३

images
२०८३, आश्विन २ गते
images
images

तनहुँकी चेली सबिता परियारको स्वरमा नयाँ तीज गीत ‘गाजले...’ सार्वजनिक ( भिडियो )

तनहुँकी चेली सबिता परियारको स्वरमा नयाँ तीज गीत ‘गाजले...’ सार्वजनिक ( भिडियो )

इच्छाकामना न्युज

२४, श्रावण २०८०
तनहुँकी चेली सबिता परियारको स्वरमा नयाँ तीज गीत ‘गाजले...’ सार्वजनिक ( भिडियो )
images

आँबुखैरेनी । हिन्दु महिलाहरुको महान चाड हरितालिका तिज नजिकिएसँगै तिज पर्व लक्षित नयाँ नयाँ गीतहरु बजारमा आउने क्रम बढेको छ । सोही क्रममा तनहुँकी दोहोरी गायिका सबिता परियारको स्वरमा पनि नयाँ तीज गीत ‘गाजले...’ सार्वजनिक भएको छ । 

images
images

मंगलबार साँझ सार्वजनिक भएको गीतमा गायक अर्जुन सापकोटा र गायिका सबिता परियारको स्वर रहेको छ । गायक सापकोटाको संगीत गीतमा प्रल्हाद सुवेदीको शब्द रचना रहेको छ ।

गायक अर्जुन सापकोटाको अफिसिलय युट्युब च्यानलबाट सार्वजनिक भएको गीतमा गायक आपैmले अभिनय गरेका छन् भने साथमा करिश्मा ढकाल, सदर एलजी र सितल कोइराला ‘जानु’ले पनि अभियन गरेका छन् ।

हेर्नुस् भिडियो 

images
प्रकाशित मिति :श्रावण २४, २०८० बुधवार - १२:५६:०७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology