Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

चितवनमा आँखा पाक्ने रोगको प्रकोप बढ्यो, भोलिदेखि रत्ननगरका सबै विद्यालय बन्द

चितवनमा आँखा पाक्ने रोगको प्रकोप बढ्यो, भोलिदेखि रत्ननगरका सबै विद्यालय बन्द

इच्छाकामना न्युज

२१, श्रावण २०८०
चितवनमा आँखा पाक्ने रोगको प्रकोप बढ्यो, भोलिदेखि रत्ननगरका सबै विद्यालय बन्द

चितवन । आँखा पाक्ने प्रकोप बढ्दै गएपछि रत्ननगर नगरपालिकाका सबै विद्यालय बन्द हुने भएका छन् । रत्ननगर नगरपालिकाले आइतबार एक सूचना जारी गर्दै भोलिदेखि साउन २४ गतेसम्म पालिकाभित्रका कक्षा १२सम्म सञ्चालन भएका संस्थागत विद्यालयहरु बन्द गर्न अनुरोध गरेको हो । साथै बन्दको सूचना गर्नुपूर्व आँखाको सुरक्षा सम्बन्धी सचेतीकरण गर्न समेत अनुरोध गरेको छ ।

images

‘आँखाको प्रकोप बढ्दै गएको हुँदा साउन २२देखि २४ गतेसम्म विद्यालय बन्द गर्नुहुन र बन्दको सूचना सम्बन्धी गर्नुपूर्व आँखाको सुरक्षा सम्बन्धी सचेतीकरण समेत गर्न गराउनु हुन नगर कार्यापालिकाको साउन २१ गतेको निर्णय अनुसार अनुरोध छ,’ नगर शिक्षा अधिकारी बद्रीनारायण शर्माले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

 

images
प्रकाशित मिति :श्रावण २१, २०८० आइतवार - २१:४६:५८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology