Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

सांसद स्वर्णीम वाग्लेद्वारा आँबुखैरेनी अस्पतालको अवलोकन

सांसद स्वर्णीम वाग्लेद्वारा आँबुखैरेनी अस्पतालको अवलोकन

इच्छाकामना न्युज

१८, श्रावण २०८०
सांसद स्वर्णीम वाग्लेद्वारा आँबुखैरेनी अस्पतालको अवलोकन

आँबुखैरेनी । तनहुँ क्षेत्र नं. १ का संघिय सांसद स्वर्णिम वाग्लेले आँबुखैरेनी अस्पतालको अवलोकन गरेको छ । अर्थविद समेत रहेका सांसद वाग्लेले गाउँपालिकाको आफ्नै स्रोत बाट संचालित १५ शैय्याको अस्पतालको बुधबार अवलोकन गरेको हो । 

images

365212073_698957018919749_1926704586262047820_n.jpg

अवलोकनको क्रममा पालिकाका अध्यक्ष शुक्र चुमानको अबको १० बर्ष पछिको आँबुखैरेनीको सामाजिक बिकास, भौतिक विकास, पर्यटन र कृषि बिकासको परिकल्पना र हालको बिकासको गतिसँग आफु प्रभावित रहेको सांसद वाग्लेले बताए। साथै उनले स्थानीय सरकारसँग  समृद्ध आँबुको निमित्त सहकार्य गर्न प्रतिबद्धता व्यक्त गरेका छन् ।

तस्वीर/मनोज बास्तोला

images
प्रकाशित मिति :श्रावण १८, २०८० बिहिवार - ०९:४८:०६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology