Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

पोखरामा क्यानोनिङ गर्दा लडेर २२ वर्षीया अन्जिता भण्डारीको मृत्यु

पोखरामा क्यानोनिङ गर्दा लडेर २२ वर्षीया अन्जिता भण्डारीको मृत्यु

इच्छाकामना न्युज

११, श्रावण २०८०
पोखरामा क्यानोनिङ गर्दा लडेर २२ वर्षीया अन्जिता भण्डारीको मृत्यु

पोखरा । पोखरामा क्यानोनिङ गर्ने क्रममा लडेर युवतीको मृत्यु भएको छ ।

images

कास्कीको माछापुच्छ्रे गाउँपालिका-९ स्थित घलेलमा रहेको पोखरा क्यान्वयनमा क्यानोनिङ गर्ने क्रममा लडेर पोखरा-२६ बुढीबजार बस्ने २२ वर्षीया अन्जिता भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका कास्कीका प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए ।

बुधवार दिउसो क्यानोनिङ गर्ने क्रममा घाइते भण्डारीको उपचारका लागि पोखराको मणिपाल अस्पतालमा पु¥याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

images
प्रकाशित मिति :श्रावण ११, २०८० बिहिवार - १०:४०:३९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology