Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

राष्ट्रियसभा बैठकमा आज मिटरब्याज सम्बन्धि विधेयक टेवुल हुने

राष्ट्रियसभा बैठकमा आज मिटरब्याज सम्बन्धि विधेयक टेवुल हुने

images

इच्छाकामना न्युज

११, श्रावण २०८०
राष्ट्रियसभा बैठकमा आज मिटरब्याज सम्बन्धि विधेयक टेवुल हुने
images

काठमाडौँ । राष्ट्रियसभा बैठक बिहीबार बिहान ११ बजे बस्दैछ । बैठकमा मिटरब्याजविरुद्धको विधेयक सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश पेश गर्ने कार्यसूचि रहेको छ ।

राष्ट्रियसभाले पारित गरी प्रतिनिधिसभामा पठाएको मुलुकी संहिता केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८० का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देशलाई राष्ट्रियसभाका सचिव डा सुरेन्द्र अर्यालले टेबुल गर्ने कार्यसूचि रहेको छ ।

गत असार ३१ गते प्रतिनिधिसभाबाट पारित भएर पनि राष्ट्रियसभामा प्रवेश नपाएको विधेयकलाई बिहीबारको बैठकमा पेश गरिने छ।

अनुचित लेनदेनको कार्यलाई फौजदारी कसुर कायम गरी सजायको व्यवस्था गर्न र लेनदेनसम्बन्धी व्यवहारलाई व्यवस्थित र पारदर्शी बनाउन मिटर ब्याजसम्बन्धी विधेयक ल्याइएको हो ।

images
प्रकाशित मिति :श्रावण ११, २०८० बिहिवार - १०:३२:४० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology