Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

चितवनमा फेरि देखियो कोरोना, ८ जनाको परीक्षण गर्दा ५ जनामा संक्रमण

चितवनमा फेरि देखियो कोरोना, ८ जनाको परीक्षण गर्दा ५ जनामा संक्रमण

इच्छाकामना न्युज

३, श्रावण २०८०
चितवनमा फेरि देखियो कोरोना, ८ जनाको परीक्षण गर्दा ५ जनामा संक्रमण
images

चितवन । चितवनमा बिगत २४ घण्टामा गरिएको कोरोना परीक्षणमा पाँच जनालाई संक्रमण देखिएको छ ।

images
images

स्वास्थ्य कार्यालय चितवनका अनुसार आठ जनामा एन्टिजेन परीक्षण गर्दा पाँच जनामा कोरोना संक्रमण पाइएको हो । संक्रमित सबै भरतपुरका हुन् । यसअघि वैशाख २५ गते एक जनामा संक्रमण देखिएको थियो । अहिलेसम्म चितवनमा ३४ हजार १२३ जना संक्रमित भएका छन् ।

 

images
प्रकाशित मिति :श्रावण ३, २०८० बुधवार - १९:५१:१६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology