Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

एसइईमा फ्युचर स्टार बोर्डिङ आँबुखैरेनीका क्षितिज श्रेष्ठले ल्याए  जिल्लामै दोस्रो स्थान

एसइईमा फ्युचर स्टार बोर्डिङ आँबुखैरेनीका क्षितिज श्रेष्ठले ल्याए  जिल्लामै दोस्रो स्थान

images

इच्छाकामना न्युज

२३, आषाढ २०८०
एसइईमा फ्युचर स्टार बोर्डिङ आँबुखैरेनीका क्षितिज श्रेष्ठले ल्याए  जिल्लामै दोस्रो स्थान
images

आँबुखैरेनी । तनहुँको आँबुखैरेनी गाउँपालिका ३ आँबुखैरेनीमा रहेको फ्युचर स्टार बोर्डिङ स्कुल आँबुखैरेनीबाट यसवर्षको एसइई परीक्षामा सहभागी क्षितिज श्रेष्ठले तनहुँ जिल्लामै दोस्रो स्थान हासिल गरेका छन् । उनले ३.९ जिपिएका साथ जिल्लामै दोस्रो स्थान हासिल गरेको विद्यालयका संचालक ऋषि के.सी.ले जानकारी दिए ।

यस्तै यस वर्ष उक्त विद्यालयबाट सहभागी अर्का विद्यार्थी रिस्ता गुरुङले ३.७ जिपिए ल्याएका छन् । उक्त विद्यालयबाट एसइई परीक्षामा ३५ जना सहभागी थिए । परीक्षामा सहभागी सबै उर्तीण भएको विद्यालयले जनाएको छ । 

images
प्रकाशित मिति :आषाढ २३, २०८० शनिवार - ०९:२२:५० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology