Logo

शुक्रवार, आश्विन २ गते २०८३

images
२०८३, आश्विन २ गते
images
images

अभिनेता शारुक ताम्राकार आफ्नै घरमा मृत भेटिए

अभिनेता शारुक ताम्राकार आफ्नै घरमा मृत भेटिए

इच्छाकामना न्युज

२२, आषाढ २०८०
अभिनेता शारुक ताम्राकार आफ्नै घरमा मृत भेटिए
images

काठमाडौँ । नेपाली चलचित्रका अभिनेता शारुक ताम्राकारको निधन भएको छ । ३१ बर्षिय ताम्राकार काठमाडौँको रातोपुलस्थित आफ्नै घरमा मृत भेटिएका हुन् ।

images
images

उनले आत्महत्या गरेको हुनसक्ने बताइएको छ । उनि केहि दिनदेखि चलचित्र ‘ह्यास्ट्याग माया’को छायांकनमा व्यस्त थिए । उनले बिहीबारसम्म पनि सो चलचित्रको छायांकन गरिरहेका थिए ।

‘रानी’ फिल्ममार्फत सन् २०१७ मा रजतपटमा डेब्यू गरेका अभिनेता ताम्राकार नेपाली फिल्म क्षेत्रका स्थापित कलाकार सानु ताम्राकारका छोरा हुन् ।

प्रहरीले उनको आत्महत्याका बारेमा अनुसन्धान गरिरहेको छ ।

ताम्राकारले ‘रानी’, ‘मेरी मामु’, ‘इन्टु मिन्टु लण्डनमा’ लगायतका चलचित्रमा अभिनय गरेका थिए ।

images
प्रकाशित मिति :आषाढ २२, २०८० शुक्रवार - ०८:५०:२७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology