Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

दाङबाट रोल्पा जादै गरिरहेको बसमा करेन्ट लाग्दा २ जनाको मृत्यु

दाङबाट रोल्पा जादै गरिरहेको बसमा करेन्ट लाग्दा २ जनाको मृत्यु

इच्छाकामना न्युज

२१, आषाढ २०८०
दाङबाट रोल्पा जादै गरिरहेको बसमा करेन्ट लाग्दा २ जनाको मृत्यु
images

सल्यान। दाङको तुलसीपुरबाट रोल्पा जाँदै गरेको बसमा करेन्ट प्रवाह हुँदा दुईजनाको मृत्यु भएको छ।

images
images

राप्ती राजमार्ग दाङअन्तर्गत सल्यानको कपुरकोट गाउँपालिका ३ चोरखोलामा रा १ ख ८३४ नम्बरको बसमा ३३ केभी प्रसारण लाइनको तारले छुदा करेन्ट लागेर दुईजना यात्रुको घटनास्थलमै मृत्यु भएको सल्यान प्रहरीका प्रवक्ता गोपाल श्रेष्ठले पुष्टि गरे।

उनका अनुसार घटनामा एकजना गम्भीर घाइते भएका छन् भने १८ जना सामान्य घाइते भएका छन्। घाइतेहरूको सल्यानको कपुरकोट स्वास्थ्य चौकीमा उपचार भइरहेको छ।

images
प्रकाशित मिति :आषाढ २१, २०८० बिहिवार - १२:०८:४५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology