Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

आँबुखैरेनीको निति तथा कार्यक्रममा स्वास्थ्य : आँबुखैरेनी अस्पतालमा अप्रेशन कक्ष र मृगौला डायालिस केन्द्र स्थापना गरिने

आँबुखैरेनीको निति तथा कार्यक्रममा स्वास्थ्य : आँबुखैरेनी अस्पतालमा अप्रेशन कक्ष र मृगौला डायालिस केन्द्र स्थापना गरिने

images

इच्छाकामना न्युज

११, आषाढ २०८०
आँबुखैरेनीको निति तथा कार्यक्रममा स्वास्थ्य : आँबुखैरेनी अस्पतालमा अप्रेशन कक्ष र मृगौला डायालिस केन्द्र स्थापना गरिने
images

आँबुखैरेनी । तनहुँको आँबुखैरेनी गाउँपालिकाद्वारा संचालित आँबुखैरेनी अस्पतालमा आगामी आर्थिक वर्षमा अप्रेशन कक्ष र मृगौला डायालिस केन्द्र पनि स्थापना गरिने भएको छ । गाउँपालिकाको आगामी आर्थिक वर्ष २०८०।८१ को निति तथा कार्यक्रममा यस्तो कुरा उल्लेख गरिएको हो ।

गाउपालिकाले प्रस्तुत गरेको निति तथा कार्यक्रममा स्वास्थ्यतर्फ विशेष गरेर आँबुखैरेनी अस्पतालको सेवा विस्तार सम्बन्धी कुराहरु नै मुख्य रुपमा समेटिएको छ । 

हेर्नुस् गाउँपालिकाको आगामी आर्थिक वर्षको निति तथा कार्यक्रममा समेटिएको बुदाँहरु

aanboo pgm03 copy.jpg

aanboo pgm04 copy.jpg

images
प्रकाशित मिति :आषाढ ११, २०८० सोमवार - १३:३८:२३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology