कुरिनटार । चितवनको इच्छाकामना गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०।०८१ को वार्षिक निति तथा कार्यक्रम सार्वजनिक गरेको छ । गाउँपालिकाको आज बसेको १३ औं गाउँसभामा गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले निति तथा कार्यक्रम प्रस्तुत गर्दै सर्वसम्मत स्वीकृत समेत गरेको छ ।
गाउँसभाबाट पारित गाउँपालिकाको आगामी आर्थिक वर्ष २०८०।०८१ को वार्षिक निति तथा कार्यक्रमको पूर्ण पाठ यस्तो रहेको छ ।





