Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

इच्छाकामना गाउँपालिकाले अब ‘जसको उत्पादन, उसैलाई प्रात्साहन’ गर्ने 

इच्छाकामना गाउँपालिकाले अब ‘जसको उत्पादन, उसैलाई प्रात्साहन’ गर्ने 

images

इच्छाकामना न्युज

५, आषाढ २०८०
इच्छाकामना गाउँपालिकाले अब ‘जसको उत्पादन, उसैलाई प्रात्साहन’ गर्ने 
images

कुरिनटार । चितवनको इच्छाकामना गाउँपालिकाले अब कृषिमा जसले उत्पादन गर्छ उसैलाई मात्र प्रात्साहन गर्ने निति लिने भएको छ । गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले आज गाउँपालिकाको आगामी आर्थिक वर्ष २०८०।०८१ को वार्षिक निति तथा कार्यक्रम सार्वजनिक गर्दै उत्पादन गर्ने किसानलाई उत्पादनको आधारमा अनुदान दिने गरी ‘जसको उत्पादन उसैलाई प्रोत्साहन’ गर्ने निति लिने जानकारी दिए । 

गाउँपालिकाले सार्वजनिक गरेको निति तथा कार्यक्रममा ‘उत्पादनमा आधारित प्रोत्साहन उपलब्ध गराउन प्रोत्साहन प्रदान गरिने उत्पादनको सूची प्रकाशन गरी तथ्याङ्क संकलनको व्यवस्था मिलाइनेछ। “जसको उत्पादन उसैलाई प्रोत्साहन“ कार्यक्रम कार्यविधि वनाई कार्यान्वयनमा ल्याइने छ ।’ भन्ने बुदाँ समेटिएको छ । 

images
प्रकाशित मिति :आषाढ ५, २०८० मंगलवार - १५:५०:३९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology