Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

इच्छाकामना गाउँपालिकाको आगामी आर्थिक वर्षको निति तथा कार्यक्रम आज सार्वजनिक गरिदै

इच्छाकामना गाउँपालिकाको आगामी आर्थिक वर्षको निति तथा कार्यक्रम आज सार्वजनिक गरिदै

images

इच्छाकामना न्युज

५, आषाढ २०८०
इच्छाकामना गाउँपालिकाको आगामी आर्थिक वर्षको निति तथा कार्यक्रम आज सार्वजनिक गरिदै
images

कुरिनटार । चितवनको इच्छाकामना गाउँपालिकाले पालिकाको आगामी आर्थिक वर्षको निति तथा कार्यक्रम आज सार्वजनिक गर्न लागेको छ ।

चुम्लिङटार स्थित सिद्धार्थ रिसोर्टमा १३ औं गाउँ सभा गर्दै गाउँपालिकाको आगामी आर्थिक वर्ष २०८०।०८१ को निति तथा कार्यक्रम सार्वजनिक गर्न लागेको हो ।

कार्यक्रमको इच्छाकामना न्युज डटकम अनलाईन पत्रिकाले आफ्नो आधिकारिक फेसबुक पेज मार्फत लाईभ गर्नेछ ।

354968023_221482160699284_4622781015571828075_n.jpg

images
प्रकाशित मिति :आषाढ ५, २०८० मंगलवार - ०९:१६:३३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology