Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

स्थानीय पाठ्क्रम निर्माणका लागि धादिङको बेनिघाट रोराङ गाउँपालिकाद्वारा अन्तरक्रिया

स्थानीय पाठ्क्रम निर्माणका लागि धादिङको बेनिघाट रोराङ गाउँपालिकाद्वारा अन्तरक्रिया

स्थानीय पाठ्क्रम निर्माणका लागि धादिङको बेनिघाट रोराङ गाउँपालिकाद्वारा अन्तरक्रिया
images

धादिङ, ७ माघ । धादिङको बेनीघाट रोराङ गाउँपालिकाले स्थानीय पाठ्यक्रम निर्माणका लागि प्रारम्भिक छलफल तथा अन्तरक्रिया सम्पन्न भएको छ ।

images
images

कार्यक्रममा उप प्रमुख देवी प्रसाद सिलवाल वडा अध्यक्ष रोशन कुमार सिलवाल, कार्यालयका योजना शाखा प्रमुख, प्रशासन शाखा प्रमुख, शिक्षा शाखाका प्रास लगायत शिक्षक संघ संगठनका प्रमुख एवम माबि बिद्यालयका प्रधानाध्यापकहरुको सहभागिता रहेको थियो ।

छलफलले Need collection का लागि प्रश्नावली फारम तयतयार गर्दै, प्रत्येक वडामा गई वडा अध्यक्ष सहित वडा समिति (जनप्रतिनिधि), SMC,PTA, प्रअ, शिक्षक, अभिभावक, शिक्षा प्रेमी, बुद्दिजिबि, बिद्यार्थीहरूको उपस्थिति र छलफल अन्तरक्रिया Need collection गर्न जिम्मेवारी बाडफाड गरेको शिक्षा शाखाका प्रमुख बोधराज पाठकले बताउनु भयो ।

स्थानीय पाठ्यक्रम निर्माण कार्यदलका संयोजक भुवन त्रिपाठीको अध्यक्षतामा सम्पन्न सो छलफल तथा अन्तरक्रिया गाउँपालिकाका प्रमुख पित्त बहादुर डल्लाकोटी (हरि) को प्रमुख आतिथ्यता रहेको थियो ।

images
प्रकाशित मिति :माघ ७, २०७७ बुधवार - २०:४६:५२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology