Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

आँबुखैरेनीको बेनिटारबाट १३ किलो गाजाँ सहित एक जना पक्राउ

आँबुखैरेनीको बेनिटारबाट १३ किलो गाजाँ सहित एक जना पक्राउ

images

इच्छाकामना न्युज

२३, जेठ २०८०
आँबुखैरेनीको बेनिटारबाट १३ किलो गाजाँ सहित एक जना पक्राउ
images

आँबुखैरेनी । तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नं. ४ स्थित बेनिटारबाट प्रहरीले १३ किलो गाजाँ सहित १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ कानेपोखरी ४ बयरबनका बर्ष २४ को सम्राट चौधरी थारु रहेको छ ।

थारुलाई आज बिहान अन्दाजी साढे ८ बजे अस्थायी प्रहरी पोष्ट मुग्लिन पुलजिपबाट खटिएको प्रहरी टोलीले मुग्लिङबाट आँबुखैरेनी तर्फ आउदै गरेको ग १ ख ८६१८ नं।को यात्रु वाहक बस रोकी चेकजाँच गर्ने क्रममा गाजाँ सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ ।

प्रहरीका अनुसार निज थारुलाई थप अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय आबुँखैरेनीको हिरासतमा राखिएको छ ।

images
प्रकाशित मिति :जेठ २३, २०८० मंगलवार - १५:३२:०५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology