Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

आँबुखैरेनी गाउँपालिकाद्वारा पहिलो पटक स्थानीय टेम्पोको भाडादर कायम 

आँबुखैरेनी गाउँपालिकाद्वारा पहिलो पटक स्थानीय टेम्पोको भाडादर कायम 

images

इच्छाकामना न्युज

२२, जेठ २०८०
आँबुखैरेनी गाउँपालिकाद्वारा पहिलो पटक स्थानीय टेम्पोको भाडादर कायम 
images

आँबुखैरेनी । तनहुँको आँबुखैरेनी गाउँपालिकाद्वारा पहिलो पटक स्थानीय स्तरमा संचालित टेम्पोको भाडादर कायम गरेको छ । गाउँपालिकाले आईतबार एक सूचना जारी गर्दै भाडादर सार्वजनिक गरेको हो ।

गाउँपालिकामा दर्ता भै स्थानीय स्तरमा संचालनमा आएका टेम्पोहरुले जथाभावी भाडा लिने गरेको यात्रुहरुबाट व्यापक गुनासो आएपछि गाउँपालिकाले भाडादर कायम गरिदिएको गाउँपालिका अध्यक्ष शुक्र चुमानले जानकारी दिए ।

यस्तो छ गाउँपालिकाले तय गरेको भाडा दर

351504534_2224648307731142_3328543902590052120_n.jpg

images
प्रकाशित मिति :जेठ २२, २०८० सोमवार - ०६:१४:१३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology