Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

आँबुखैरेनी गाउँपालिकाको स्वास्थ्यमा अर्को फड्को, अस्पताल सँगै आँखा उपचार केन्द्र संचालन

आँबुखैरेनी गाउँपालिकाको स्वास्थ्यमा अर्को फड्को, अस्पताल सँगै आँखा उपचार केन्द्र संचालन

images
आँबुखैरेनी गाउँपालिकाको स्वास्थ्यमा अर्को फड्को, अस्पताल सँगै आँखा उपचार केन्द्र संचालन
images

आँबुखैरेनी । तनहुँको आँबुखैरेनी गाउँपालिकाले आँखा उपचार केन्द्र संचालनमा ल्याएको छ । गाउँपालिकाले आज एक औपचारिक कार्यक्रम गरि आँबुखैरेनी अस्पतालसँगै आँखा उपचार केन्द्र सञ्चालनमा ल्याएको हो।

345922965_197332539833895_24942231857130052_n.jpg

केन्द्रको गाउँपालिका अध्यक्ष शुक्र चुमानले समुद्घाटन गरि संचालनमा ल्याईएको छ । गाउँपालिकाले नेपाल नेत्रज्योति संघ, हिरालाल सन्तुदेवि प्रधान नेत्रबिज्ञान अध्ययन संस्थान र भरतपुर आँखा अस्पताल चितवनसँगको संयुक्त सहकार्यमा आँखा उपचार केन्द्र संचालनमा ल्याइएको गाउँपालिका अध्यक्ष शुक्र चुमानले जानकारी दिएका छन् । 

346977459_675853864302095_7574979913291696756_n.jpg

यस्तै केन्द्रको समुद्घाटन कार्यक्रमलाई सम्बोन्धन गर्दै पालिकावासीलाई आँखा उपचारका लागि अन्यत्र जानुपर्ने बाध्यतालाई न्यूनीकरण गर्न भरतपुर आँखा अस्पतालको सहकार्यमा गाउँपालिकामै उपचार केन्द्र स्थापना गरिएको उनले बताए ।

346067690_2833089683487915_5504147745036284115_n.jpg

 

images
प्रकाशित मिति :जेठ १, २०८० सोमवार - २१:२१:४१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology