Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
२०८३, कार्तिक १५ गते
images

आँबुखैरेनी गाउँपालिकाको ६६ प्रतिशत जनजाती समुदायका विद्यार्थी सामुदायिक विद्यालयमा

आँबुखैरेनी गाउँपालिकाको ६६ प्रतिशत जनजाती समुदायका विद्यार्थी सामुदायिक विद्यालयमा

साथै ७० प्रतिशत ब्राह्मण क्षेत्री समुदायका विद्यार्थी निजि विद्यालयमा

images

इच्छाकामना न्युज

२३, बैशाख २०८०
आँबुखैरेनी गाउँपालिकाको ६६ प्रतिशत जनजाती समुदायका विद्यार्थी सामुदायिक विद्यालयमा
images

तनहुँ । जिल्लाकाे आँवुखैरेनी गाउँपालिका भित्र रहेका ३५ वटा सामुदायिक विद्यालयमा अध्ययन गर्ने बालबालिकाहरुमा ६६ प्रतिशत बालबालिकाहरु आदिवासी जनजातिका रहेकाे पाइएकाे छ । पालिकाले गरेकाे सर्वेक्षणबाट उक्त तथ्याङ्क आएकाे हाे । कक्षा १ देखि ८ सम्मका विद्यालयमा पालिकाले सर्वेक्षण गरेकाे थियाे ।

सँस्थागत विद्यालयमा भने ७० प्रतिशत बालबालिका ब्राह्मण क्षेत्रीकाे रहेकाे पाइएकाे  छ । पालिकाले विद्यालयमा अवस्थाका बारेमा विद्यालयका प्रधानाध्यापक र अध्यक्ष भेला गरेर जानकारी दिएकाे थियाे ।

images
प्रकाशित मिति :बैशाख २३, २०८० शनिवार - ०८:२२:३६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology