Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

इच्छाकामना ४ का वडाध्यक्ष रुद्रप्रसाद उप्रतीद्वारा जन्मदिनमा शैक्षिक सामाग्री वितरण

इच्छाकामना ४ का वडाध्यक्ष रुद्रप्रसाद उप्रतीद्वारा जन्मदिनमा शैक्षिक सामाग्री वितरण

images

इच्छाकामना न्युज

२०, बैशाख २०८०
इच्छाकामना ४ का वडाध्यक्ष रुद्रप्रसाद उप्रतीद्वारा जन्मदिनमा शैक्षिक सामाग्री वितरण
images

कुरिनटार । चितवनको इच्छाकामना ४ का वडाध्यक्ष रुद्रप्रसाद उप्रेतीले जन्मदिनको अवसरमा विद्यार्थीहरुलाई शैक्षिक समाग्री वितरण गर्नुभएको छ ।

बुधबार राष्ट्रिय आधारभूत विद्यालय इच्छाकामना ४ डाडाँबारीका विद्यार्थीहरुलाई कापी ,कलम, पेन्सिल र पेन्सिल कटर वितरण गर्नुभएको हो ।  ५ हजार १०० को शैक्षिक सामाग्री वितरण गर्नुभएको हो ।

342370411_258079213250003_4819026891698400227_n.jpg

साथै उप्रेतीले जन्मदिनको अवसरमा सर्वशान्ति मावि कुरिनटारको जन्मदिन कोषमा  दुई हजार १०० र विपन्न परिवारलाई स्वास्थ्य शिक्षा लगायतका क्षेत्रमा सहयोग गर्न बनेको भलाई कोषमा  दुई हजार १०० नगद सहयोग गर्नुभएको छ ।

विगतका बर्षहरुमा पनि वडाध्यक्ष उप्रेतीले जन्मदिनको अवसरमा विभिन्न विद्यालयहरुमा गई विद्यार्थीहरुलाई सहयोग गरि जन्मदिन मनाउँदै आउनुभएको थियो ।

images
प्रकाशित मिति :बैशाख २०, २०८० बुधवार - १९:४८:२६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology