Logo

सोमवार, श्रावण ११ गते २०८३

images
२०८३, श्रावण ११ गते
images

बेनिघाट रोराङको पिपलभञ्ज्याङ माविमा स्वास्थ्य शिविर, ४ सय जनाको स्वास्थ्य परीक्षण

बेनिघाट रोराङको पिपलभञ्ज्याङ माविमा स्वास्थ्य शिविर, ४ सय जनाको स्वास्थ्य परीक्षण

इच्छाकामना न्युज

१७, बैशाख २०८०
बेनिघाट रोराङको पिपलभञ्ज्याङ माविमा स्वास्थ्य शिविर, ४ सय जनाको स्वास्थ्य परीक्षण

धादिङ । बेनीघाट रोराङ गाउँपालिका २ स्थित पिपलभञ्ज्याङ माध्यामिक विद्यालयमा भएको एक दिने स्वास्थ्य शिविरमा ४०४ जनाले सेवा लिएको वडाध्यक्ष हेमराज भुजेलले बताए ।

images

गाउँपालिकाको समन्वय तथा नेपाल प्रहरी अस्पताल महाराजगञ्जको प्राविधिक सहयोग भएको उक्त शिविरमा डा. सञ्जिता दाहालको नेतृत्वमा ६ जना डाक्टरहरुले शिविरमा सहभागिहरुको स्वास्थ्य परिक्षण गरेका थिए ।

images
प्रकाशित मिति :बैशाख १७, २०८० आइतवार - ०८:५९:२४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology