Logo

शुक्रवार, आश्विन २ गते २०८३

images
२०८३, आश्विन २ गते
images
images

‘द पोएट आइडल’को बिजेता बनिन् सिक्किमकी निलम गुरुङ

‘द पोएट आइडल’को बिजेता बनिन् सिक्किमकी निलम गुरुङ

इच्छाकामना न्युज

८, बैशाख २०८०
‘द पोएट आइडल’को बिजेता बनिन् सिक्किमकी निलम गुरुङ
images

काठमाण्डौ । एपिवान टिभिबाट प्रसारण भैरहेको रियालीटि सो ‘द पोएट आइडल’ को पहिलो सिजनको विजेता सिक्किमे चेली निलम गुरुङ भएकी छिन् । आज भएको फाईनल राउण्डको घोषणा अनुसार ४ जना प्रतिस्पर्धीलाई उछिन्दै उनी विजेता बनेकी हुन् ।

images
images

विजेता भएसँगै उनले नगद १० लाख रुपैयाँ जितेकी छिन् भने यात्रा पब्लिकेसन्सको तर्फबाट ५ लाखको पुस्तक प्रकाशनको कन्ट्रयाक्ट लगायत अन्य पुरस्कार ट्रफी पाएकी छिन् ।

images
प्रकाशित मिति :बैशाख ८, २०८० शुक्रवार - २१:४९:२९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology