Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
२०८३, कार्तिक २० गते
images

उपनिर्वाचनका लागि मौन अवधि सुरु, के-के गर्न पाइँदैन?

उपनिर्वाचनका लागि मौन अवधि सुरु, के-के गर्न पाइँदैन?

images

इच्छाकामना न्युज

८, बैशाख २०८०
उपनिर्वाचनका लागि मौन अवधि सुरु, के-के गर्न पाइँदैन?
images

काठमाडौं । उपनिर्वाचनका लागि मौन अवधि सुरु भएको छ। निर्वाचन आयोगले उपनिर्वाचनका लागि गएराति १२ बजेदेखि प्रचारप्रसार निषेध गरेको हो।

मौन अवधि लागू भएसँगै गएरातिदेखि उपनिर्वाचनका लागि प्रचारप्रसार निषेध गरिएको हो।

चितवन २, तनहुँ १ र बारा २ मा वैशाख १० गते हुन लागेको उपनिर्वाचनका लागि गएराति १२ बजेदेखि मौन अवधि सुरु भएको छ।

यस अवधिमा उमेदवार तथा दलहरुले प्रचारप्रसारसहितका विभिन्न गतिविधि गर्न पाउँदैनन्। निर्वाचन आयोगले सूचना निकालेर मौन अवधिमा दल तथा उमेदवारले गर्न नहुने, नपाउने कार्यहरुबारे जानकारी दिएको छ।

7 baishakh_Image (5) (1)1682040679.jpg

images
प्रकाशित मिति :बैशाख ८, २०८० शुक्रवार - ०८:३४:५० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology