Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

इच्छाकामना गाउँपालिकामा पनि दशनामी समाजको इकाई समिति गठन, अध्यक्षमा अर्जुन पुरी

इच्छाकामना गाउँपालिकामा पनि दशनामी समाजको इकाई समिति गठन, अध्यक्षमा अर्जुन पुरी

images

इच्छाकामना न्युज

६, बैशाख २०८०
इच्छाकामना गाउँपालिकामा पनि दशनामी समाजको इकाई समिति गठन, अध्यक्षमा अर्जुन पुरी
images

हात्तिवाङ । चितवनको इच्छाकामना गाउँपालिकामा पनि नेपाल दशनामी समाजको इकाई समिति गठन गरिएको छ । स्थानीय अर्जुन पुरीको अध्यक्षतामा ९ सदस्यीय नेपाल दशनामी समाज इच्छाकामना गठन गरिएको हो । 

समाजको उपाध्यक्षमा  लोक बहादुर पुरी र कृष्ण कुमारी पुरी, सचिवमा  माधव  गिरी, कोषाध्यक्षमा लव पुरी, सदस्यहरुमा केश पुरी, योग कुमारी पुरी, कविता पुरी, कृष्ण पुरी रहेका छन् । 

यस्तै इच्छाकामना वडा नं. १ का निवर्तमान वडाध्यक्ष नन्दलाल गिरीको संयोजकत्वमा सल्लाहाकार समिति समेत गठन गरीएको छ जसको सदस्यहरुमा रामचन्द्र पुरी, झन बहादुर पुरी रहेको छ।

नेपाल दशनामी समाज चितवनका अध्यक्ष जीवलाल पुरीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष शिव राज गिरी, कोषाध्यक्ष गणेशमान गीरी, सह सचिव तुलसी गीरी, सदस्यहरु नन्दलाल गीरी, विकास पुरी, बलराम खनाल, बागमती प्रदेशका पूर्वसांसद रिना गुरुङ, माधव भट्टराई, हरिशरण भटराई, हरि अधिकारी लगायतको उपस्थिति रहेको थियो ।  

images
प्रकाशित मिति :बैशाख ६, २०८० बुधवार - २१:१५:४२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology