Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

कुरिनघाट स्थित त्रिशूली नदीमा पौडि खेल्न जादा डुबेर युवकको मृत्यु

कुरिनघाट स्थित त्रिशूली नदीमा पौडि खेल्न जादा डुबेर युवकको मृत्यु

images

इच्छाकामना न्युज

४, बैशाख २०८०
कुरिनघाट स्थित त्रिशूली नदीमा पौडि खेल्न जादा डुबेर युवकको मृत्यु
images

कुरिनघाट । त्रिशूली  नदीमा डुबेर एक युवकको मृत्यु भएको छ । सोमबार दिउँसो १ बजे चितवनको इच्छाकामना ३ कुरिनघाट स्थित त्रिशूली नदीमा पौडी खेल्ने क्रममा डुबेर घाइते भएका मुगुको गङ्डी गाउँपालिकाका २६ बर्षिय सोनाम साङ्पो तामाङको उपचारको क्रममा मृत्यु भएको हो ।

340860351_1188081701763957_1620974631897460862_n.jpg

६ जनाको समूहमा आएका उनि साथीहरुसंग पौडी खेल्ने क्रममा डुबेर घाइते भएका थिए । शसस्त्र प्रहरीको गोताखोर टोलीले उद्धार गरि उपचारका लागि ट्रमा सेन्टर कुरिनटारमा पु¥याएका उनको उपचारको क्रममा मृत्यु भएको हो ।

बन्दिपुर घुमेर काठमाडौँ फर्कने क्रममा उनिहरु त्रिशूली नदीमा पौडी खेल्न गएका थिए ।

images
प्रकाशित मिति :बैशाख ४, २०८० सोमवार - २१:०४:५१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology