Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

गोरखामा अझै ६ प्रतिशत भुकम्प पुननिर्माणको घर बन्न बाँकी, शहिद लखनमा ८९ र गण्डकीमा ७८ प्रतिशत घर बन्यो

गोरखामा अझै ६ प्रतिशत भुकम्प पुननिर्माणको घर बन्न बाँकी, शहिद लखनमा ८९ र गण्डकीमा ७८ प्रतिशत घर बन्यो

images
गोरखामा अझै ६ प्रतिशत भुकम्प पुननिर्माणको घर बन्न बाँकी, शहिद लखनमा ८९ र गण्डकीमा ७८ प्रतिशत घर बन्यो
images

गोरखा, ३ माघ । नीजि आबास पुननिर्माण बारे शुक्रवार भएको छलफलका क्रममा अझै गोरखाको पुनर्निर्माण छ प्रतिशत बाँकी रहेको सरोकारवालाहरुले बताएका छन् ।
गोरखाको चुमनुब्री गाउँपालिकामा ७६ प्रतिशत, गण्डकी गाउँपालिकामा ७८ प्रतिशत घर मात्रै बनेका छन् । आरुघाट गाउँपालिकामा ९१ प्रतिशत, अजिरकोट गाउँपालिकामा ९४ प्रतिशत, भीमसेनथापा गाउँपालिकामा ८३ प्रतिशत, धार्चे गाउँपालिकामा ९० प्रतिशत, गोरखा नगरपालिकामा ९१ प्रतिशत निजी आबास पुन निर्माण भएको जिल्ला आयोजना कार्यन्वयन इकाई ९जिमाली० का प्रमुख रामशरण आचार्यले बताए ।
यस्तै पालुङटार नगरपालिकामा ८७ प्रतिशत, शहिदलखन गाउँपालिकामा ८९ प्रतिशत, सिरानचोक गाउँपालिकामा ९३ प्रतिशत र बारपाक सुलिकोट गाउँपालिकामा ९५ प्रतिशत घर बनेका छन् । पुन निर्माण र रेट्रोफिटिङ गरी ७२ हजार आठ सय २२ लाभग्राही रहेको गोरखामा ७० हजार एक सय ३६ लाभग्राहीले घर निर्माण सुरु गरी पहिलो किस्ता लिईसकेका छन् ।

दरौदी दैनिकबाट

images
प्रकाशित मिति :माघ ३, २०७७ शनिवार - ०९:४६:५१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology