Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

चैतको २२ गते मनकामना केबलकारको सेवा बन्द हुने

चैतको २२ गते मनकामना केबलकारको सेवा बन्द हुने

images

इच्छाकामना न्युज

१९, चैत्र २०७९
चैतको २२ गते मनकामना केबलकारको सेवा बन्द हुने
images

कुरिनटार । मनकामना केबलकार सेवा एक दिनबन्द हुने भएको छ । टावर मर्मत सम्भारका लागि (अप्रिल ५) चैत २२ गते बन्द हुने भएको हो ।

टावर मर्मत सम्भारपछि २३ गतेदेखि पुनः  नियमित सञ्चालनमा मनकामना दर्शन प्रालिले जनाएको छ ।

338701487_797559697938963_5559700816206577806_n.jpg

images
प्रकाशित मिति :चैत्र १९, २०७९ आइतवार - १३:१८:४५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology