Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

शक्तिखोर–फिस्लिङ सडकखण्डमा रोलर दुर्घटना, चालक टोड्केका नवीन गुरुङको मृत्यु

शक्तिखोर–फिस्लिङ सडकखण्डमा रोलर दुर्घटना, चालक टोड्केका नवीन गुरुङको मृत्यु

images

इच्छाकामना न्युज

३, चैत्र २०७९
शक्तिखोर–फिस्लिङ सडकखण्डमा रोलर दुर्घटना, चालक टोड्केका नवीन गुरुङको मृत्यु
images

काउले । चितवनको इच्छाकामनामा रोलर दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ ।

आज विहान १० : ३० बजे शक्तिखोर–फिस्लिङ सडक अन्तरगत इच्छाकामना २ स्थित सेतो पहारा भन्ने स्थानमा सडक निर्माणको क्रममा रोलर सडक भासी तल खस्दा चालक इच्छाकामना ६ टोड्केका नबिन गुरुङको घटना स्थलमै मृत्यु भएको घटनास्थलबाट स्थानिय शिक्षक टिका गुरुङले जानकारी दिनुभयो ।

अहिले प्रहरी घटना स्थलमा पुगेको छ ।  निर्माणाधिन यस सडकमा हिजो मात्र ट्रिपर दुर्घटनता हुदाँ एक जना घाइते भएका थिए ।

images
प्रकाशित मिति :चैत्र ३, २०७९ शुक्रवार - १६:१६:२७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology