Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

इच्छाकामनाको ३ स्थानमा आईतबारदेखि निःशुल्क दन्त शिविर हुदै

इच्छाकामनाको ३ स्थानमा आईतबारदेखि निःशुल्क दन्त शिविर हुदै

images

इच्छाकामना न्युज

३, चैत्र २०७९
इच्छाकामनाको ३ स्थानमा आईतबारदेखि निःशुल्क दन्त शिविर हुदै
images

कुरिनटार । चितवनको इच्छाकामना गाउँपालिकाका ३ स्थानमा आईतबारदेखि निःशुल्क दन्त शिविर आयोजना हुने भएको छ । हिलिङ्गस हेन्डस् नेपाल र जर्मनेली संस्था युनाईटेड स्माईलसँगको सहकार्यमा इच्छाकामना गाउँपालिकाले शिविर आयोजना गर्न लागेको हो ।

शिविर वडा नं. ५ को मुग्लिन बजार स्थित थकाली सेवा समाजको घरमा चैत ५ र ६ गते, वडा नं. १ को हात्तिवाङ स्वास्थ्यचौकीमा चैत ७ र ८ गतेका साथै वडा नं. ७ स्थित आधारभुत स्वास्थ्य केन्द्र स्याङ्गदीमा चैत ९ र १० गते संचालन हुने गाउँपालिकाको स्वास्थ्य शाखाले जानकारी दिएको छ । 

images
प्रकाशित मिति :चैत्र ३, २०७९ शुक्रवार - ०९:४१:१६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology