Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

आज मधेशमा होली पर्व मनाइँदै, सरकारले दियो सार्वजनिक विदा

आज मधेशमा होली पर्व मनाइँदै, सरकारले दियो सार्वजनिक विदा

इच्छाकामना न्युज

२३, फाल्गुण २०७९
आज मधेशमा होली पर्व मनाइँदै, सरकारले दियो सार्वजनिक विदा
images

काठमाडौँ । रंगहरुको पर्वका रुपमा मनाइने होली पर्व अाज तराईका जिल्लाहरूमा धूमधामका साथ मनाइँदै छ । होली पर्व पहाडि जिल्लाहरुमा अघिल्लो दिन र तराईका जिल्लाहरुमा पछिल्लो दिन मनाउने चलन छ ।

images
images

काठमाडौँमा पनि तराईका बासिन्दाले आपसमा शुभकामना आदानप्रदान सहित आज होली पर्व मनाउँदै छन् । आज तराईका जिल्लाहरूमा सार्वजनिक बिदा समेत दिएको छ ।

काठमाडौँ उपत्यकका लयागतका पहाडि जिल्लामा सोमबार नै होली पर्व धुमधमाका साथ मनाइएको छ ।

images
प्रकाशित मिति :फाल्गुण २३, २०७९ मंगलवार - ०९:५२:५९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology