Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

मनाङ मर्स्याङ्दी क्लबले भित्र्यायो बार्सिलोनाका खेलाडी

मनाङ मर्स्याङ्दी क्लबले भित्र्यायो बार्सिलोनाका खेलाडी

images

इच्छाकामना न्युज

२, फाल्गुण २०७९
मनाङ मर्स्याङ्दी क्लबले भित्र्यायो बार्सिलोनाका खेलाडी
images

काठमाडौं । नेपालको ए डिभिजन क्लब मनाङ मर्स्याङ्दीले बार्सिलोनाका पूर्वखेलाडी डिएवान्डु डियाग्ने नियाङलाई क्लबमा अनुबन्धन गरेको छ । २८ वर्षीय डिफेन्डरलाई अनुबन्ध गरिएको मनाङ मर्स्याङ्दीले मङ्गलबार आफ्नो सामाजिक सञ्जालबाट जानकारी दिएको हो ।

कीर्तिमानी ८ पटकको लिग च्याम्पियन मनाङले बार्सिलोनाका पूर्वखेलाडीलाई भित्र्याएर लिग अघि माहोल बनाएको छ ।डियाग्नेले बार्सिलोनाको बी टिमबाट खेलिसकेमा छन् ।

 

images
प्रकाशित मिति :फाल्गुण २, २०७९ मंगलवार - १६:१२:२० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology