Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
२०८३, कार्तिक २० गते
images

साफ २० वर्षमुनिको महिला फुटबलमा नेपालले आज भारतसँग खेल्ने 

साफ २० वर्षमुनिको महिला फुटबलमा नेपालले आज भारतसँग खेल्ने 

images

इच्छाकामना न्युज

२४, माघ २०७९
साफ २० वर्षमुनिको महिला फुटबलमा नेपालले आज भारतसँग खेल्ने 
images

साफ २० वर्षमुनिको महिला फुटबल च्याम्पियनसिपमानेपाल आज भारतसँग खेल्दैछ । खेल बिएसएसएस मुस्तफा कमल मैदानमा हुनेछ । चार राष्ट्र सम्मिलित च्याम्पियनसिपमा शीर्ष दुई स्थानमारहने टोली फाइनलमा पुग्नेछन् । राउन्ड रोबिन लिगअनुसार खेलाइएको च्याम्पियनसिपमा नेपालले दुई खेलमा एकमा जित र एकमा हार व्यहोरेको छ ।

बङ्गलादेशको ढाकामा सञ्चालन भइरहेको च्याम्पियनसिपमा नेपाल, भारत, बङ्गलादेश र भुटान सहभागी भएकामा भुटान प्रतियोगिताबाट बाहिरिसकेको छ । फाइनलमा पुग्नको लागि नेपालले आजको खेल्न जित्नैपर्नेछ । आजको पराजित भए नेपालको फाइनल पुग्ने सपना अधुरै हुनेछ ।

images
प्रकाशित मिति :माघ २४, २०७९ मंगलवार - ०९:१०:२५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology