Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

अस्ट्रिया र स्विट्जरल्याण्डमा हिमपहिरोमा परि १० जनाको मृत्यु 

अस्ट्रिया र स्विट्जरल्याण्डमा हिमपहिरोमा परि १० जनाको मृत्यु 

images

एजेन्सी

२३, माघ २०७९
अस्ट्रिया र स्विट्जरल्याण्डमा हिमपहिरोमा परि १० जनाको मृत्यु 
images

अस्ट्रिया र स्विट्जरल्याण्डमा हिमपहिरोमा परि १० जनाको मृत्यु भएको छ । ती दुई देशका विभिन्न स्की रिसोर्टमा मृत्यु हुनेमा न्यूजिल्याण्ड, चीन र जर्मनीका पर्यटकहरू थिए।

अस्ट्रियाका अधिकारीहरूले त्यस क्षेत्रमा तीव्र हिमपात र हावाको कारण हिमपहिरोको चेतावनी यसअघि नै दिएका थिए । तर चेतावनीको बावजुद पश्चिमी अस्ट्रियाका स्की रिसोर्टहरू भरिएका छन् । 

images
प्रकाशित मिति :माघ २३, २०७९ सोमवार - ०९:५५:०५ बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology