Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

प्रिमियर लिगमा एस्टन भिल्ला र वेष्ट ह्याम विजयी 

प्रिमियर लिगमा एस्टन भिल्ला र वेष्ट ह्याम विजयी 

images

एजेन्सी

८, माघ २०७९
प्रिमियर लिगमा एस्टन भिल्ला र वेष्ट ह्याम विजयी 
images

प्रिमियर लिग फुटबलमा एस्टन भिल्ला र वेष्ट ह्याम युनाइटेड विजयी भएका छन् । राति भएको खेलमा वेष्ट ह्यामले एभर्टनलाई २–० ले तथा एस्टन भिल्लाले साउथह्यामटनलाई १–० गोल अन्तरले हराएका छन् । अरु खेल भने बराबरीमा सकिएका छन् ।

लिसेस्टर सिटी र ब्रिग्टन एण्ड होभ अल्बियनले २–२ को बराबरी खेल्दा एएफसी बोर्नमाउथ र नटिङघम फरेस्टले १–१ को बराबरी गरे । न्यूक्यासल युनाइटेड र क्रिस्टल प्यालेस तथा लिभरपुल र चेल्सीले भने गोलरहित बराबरी खेलेका छन् । लिगमा ४७ अङ्कसहित आर्सनल शीर्ष स्थानमा छ भने दोस्रो स्थानमा म्यान्चेस्टर सिटीको ४२ अङ्क छ । 

images
प्रकाशित मिति :माघ ८, २०७९ आइतवार - ०९:०८:३८ बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology