Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

चितवनको नयाँ सिडियोमा सुरेन्द्र पौडेल आउने, आसमान तामाङको गृहमा सरुवा

चितवनको नयाँ सिडियोमा सुरेन्द्र पौडेल आउने, आसमान तामाङको गृहमा सरुवा

images
चितवनको नयाँ सिडियोमा सुरेन्द्र पौडेल आउने, आसमान तामाङको गृहमा सरुवा
images

चितवन। चितवनका प्रमुख जिल्ला अधिकारी ९सिडियो० आसमान तामाङको सरुवा भएको छ । गृहमन्त्रालयले चितवनका सिडियो तामाङ सहित ७० जना प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको हो ।

शुक्रबार गृह मन्त्रालयले विभिन्न जिल्लाका सिडियो , सहायक सिडियो सहित ७० जनाको काज सरुवा गरेको हो । चितवनका सिडियो तामाङलाई गृहमन्त्रालय सिंहदरबार सरुवा गरिएको होे । चितवनमा भने गृह मन्त्रालयमा कार्यरत सुरेन्द्र पौडेल आउने भएको छ।

साथै उपसचिव समेतका प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी लगायतका कर्मचारीहरुको सरुवा गरिएको मन्त्रालयले जनाएको छ । गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारीको सरुवा सम्बन्धी कार्यविधि ल्याएको थियो । सोही अनुसार प्रमुख जिल्ला अधिकारी तथा कर्मचारीको सरुवा गरिएको छ ।

images
प्रकाशित मिति :माघ ७, २०७९ शनिवार - ०९:२९:०७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology