Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

पूर्वकप्तान सन्दिप लामिछाने आज रिहा हुँदै 

पूर्वकप्तान सन्दिप लामिछाने आज रिहा हुँदै 

images

इच्छाकामना न्युज

२९, पौष २०७९
पूर्वकप्तान सन्दिप लामिछाने आज रिहा हुँदै 
images

काठमाण्डौ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछाने आज रिहा हुँदै हुनुहुन्छ । उच्च अदालत पाटनले हिजो सन्दिपलाई २० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएकाले आज  रिहा हुन लाग्नुभएको हो ।

हिजो राति भइसकेकाले आज आवश्यक प्रकिया पूरा गरेर सन्दिपलाई थुनाबाट निकालिने अधिवक्ता सरोज घिमिरले बताउनुभयो ।

नाबालिगलाई बलात्कार गरेको आरोपमा जिल्ला अदालत काठमाडौँले थुनामै राखेर बलात्कार सम्बन्धी मुद्दामा कारबाही अघि बढाउन आदेश दिएको थियो । 

images
प्रकाशित मिति :पौष २९, २०७९ शुक्रवार - ०९:२२:४७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology