Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
२०८३, कार्तिक २० गते
images

बझाङमा ट्र्याक्टर दुर्घटना हुँदा दुईको मृत्यु

बझाङमा ट्र्याक्टर दुर्घटना हुँदा दुईको मृत्यु

images

रासस

११, पौष २०७९
बझाङमा ट्र्याक्टर दुर्घटना हुँदा दुईको मृत्यु
images

बझाङ । बझाङ ट्र्याक्टर दुर्घटना हुँदा दुईजनाको ज्यान मृत्यु भएको छ। छविसपाथीभेरा गाउँपालिका–५ थलारामा ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै ज्यान गएको प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले जानकारी दिए। 

आज साँझ करिब ८ बजेको समयमा ट्र्याक्टर दुर्घटना हुँदा छबिसपाथीभेरा–५ स्थायी ठेगाना भएका चालक मङ्गल धामी र सहचालक धनबहादुर ठगुन्ना रहेका छन्। झोलुङ्गे पुलका सामान लिएर गएको से२त २३४३ नंको उक्त ट्र्याक्टर उकालो सडकमा पछाडि सरेर दुर्घटना भएको प्रहरीले जनाएको छ। 

images
प्रकाशित मिति :पौष ११, २०७९ सोमवार - २२:४१:२३ बजे
सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology