Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
२०८३, कार्तिक १८ गते
images

सडक सुरुङमा आगलाी हुँदा अफगानिस्तानमा १९ जनाको मृत्यु 

सडक सुरुङमा आगलाी हुँदा अफगानिस्तानमा १९ जनाको मृत्यु 

images

एजेन्सी

४, पौष २०७९
सडक सुरुङमा आगलाी हुँदा अफगानिस्तानमा १९ जनाको मृत्यु 
images

अफगानिस्तान । अफगानिस्तानको एउटा सडक सुरुङभित्र आगलागी हुँदा १९ जनाको मृत्यु हुनुका साथै ३२ जना घाइते भएका छन् । राजधानी काबुललाई उत्तरी प्रान्तसँग जोड्ने सलाङ सुरुङमा एउटा तेल ट्याङ्कर पल्टिएर आगलागी भएको थियो ।

ट्याङ्करबाट निस्किएको आगो अन्य सवारीसाधनमा समेत फैलिएपछी यो क्षती भएको अफगानिस्तान प्रहरीले जनाएको छ । अफगानीस्तानमा यसअघी १९८२ मा सुरुङमा भएको आगलागीमा चार सय जनाको मृत्यु भएको थियो ।

images
प्रकाशित मिति :पौष ४, २०७९ सोमवार - ०९:०४:५९ बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology