Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
२०८३, कार्तिक १८ गते
images

धादिङ बेनिघाट रोराङमा आन्द्रा बाहिर रहेको शिुशु जन्मियो, गाउँपालिकाले सम्पूर्ण उपचार खर्च व्यहोर्ने

धादिङ बेनिघाट रोराङमा आन्द्रा बाहिर रहेको शिुशु जन्मियो, गाउँपालिकाले सम्पूर्ण उपचार खर्च व्यहोर्ने

images

इच्छाकामना न्युज

२३, पौष २०७७
धादिङ बेनिघाट रोराङमा आन्द्रा बाहिर रहेको शिुशु जन्मियो, गाउँपालिकाले सम्पूर्ण उपचार खर्च व्यहोर्ने
images

धादिङ, २३ पुस । धादिङको बेनीघाट रोराङ गाउँपालिका बडा नम्बर १० मा आन्द्रा शरीर बाहिर रहेको नवजात शिशुको जन्म भएको छ । सामान्य अवस्थामा नै बुधबार शिशुको जन्म भएको हो। 
यसैबिच नर्मल अवस्थामा शिशुको जन्म भएपनि आन्द्राको शल्यक्रिया गर्नेभएको छ।  त्यसका लागि शिशुको उपचारमा लाग्ने सम्पूर्ण खर्च गाउँपालिकाले व्यहोर्ने गाउँपालिका प्रमुख पित्त बहादुर डल्लाकोटीले बताउनु भएको छ । 
शिशुको अन्य शारिरिक अवस्था नर्मल रहेको र उपचारका लागि कान्ति बाल अस्पताल पठाईएको गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

images
प्रकाशित मिति :पौष २३, २०७७ बिहिवार - ०९:४३:४८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology