Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

बहुविवाहको अभियोगमा गोरखा शहिद लखनका एक सहित गोरखाका २ पुरुष पक्राउ

बहुविवाहको अभियोगमा गोरखा शहिद लखनका एक सहित गोरखाका २ पुरुष पक्राउ

इच्छाकामना न्युज

१७, मंसिर २०७९
बहुविवाहको अभियोगमा गोरखा शहिद लखनका एक सहित गोरखाका २ पुरुष पक्राउ
images

गोरखा । गोरखामा बहु विवाहको अभियोगमा दुई जना पुरुष पक्राउ परेका छन् । शहिदलखन गाउँपालिका ९ का हुम बहादुर खड्का (प्रकाश) लाई प्रहरीले पक्राउ गरिएको छ । सोहि ठाउँकी कमला खड्काको दिएको जाहेरीको आधारमा उनलाई विहिबार पक्राउ गरिएको सूचना अधिकारीले रविन्द्र अधिकारीले जानकारी दिए । 

images
images

त्यस्तै, बहुविवाहकै अभियागमा सिरानचोक गाउँपालिका ४ गैरागाउँका जोनी पोखरेललाई विहिबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । सोहि ठाउँकी सम्झना पोखरेल गोतामेको जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको सूचना अधिकारी रविन्द्र अधिकारीले जानकारी दिए ।

पक्राउ परेका पोखरेल र खड्कालाई गोरखा जिल्ला अदालत गोरखाबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

images
प्रकाशित मिति :मंसिर १७, २०७९ शनिवार - २२:१६:२८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology