Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

राजनिति

चितवन २ मा मत बढाउदै काँग्रेसको उमेश श्रेष्ठ, एमालेका कृष्णभक्त पोखरेलको अग्रता निरन्तर, तेस्रोमा रवि लामिछाने 

चितवन २ मा मत बढाउदै काँग्रेसको उमेश श्रेष्ठ, एमालेका कृष्णभक्त पोखरेलको अग्रता निरन्तर, तेस्रोमा रवि लामिछाने 

images

इच्छाकामना न्युज

६, मंसिर २०७९
चितवन २ मा मत बढाउदै काँग्रेसको उमेश श्रेष्ठ, एमालेका कृष्णभक्त पोखरेलको अग्रता निरन्तर, तेस्रोमा रवि लामिछाने 
images

चितवन । निकै चासोका साथ हेरिएको चितवनको क्षेत्र नं. २ मा नेकपा एमालेको कृष्णभक्त पोखरेलले निरन्तर अग्रता लिईरहेको छ। पछिल्लो अपडेट अनुसार ९५८० मत गणना हुदाँ एमालेका पोखरेलले ३३३९ मत पाएका छन् भने काँग्रेसका उमेश श्रेष्ठले २८५६ मत र स्वतन्त्र पार्टीका रवि लामिछानेले २७९२ मत पाएका छन्।

इच्छाकामना गाउँपालिकाको वडा नं. १ र २ को मत गन्दा पछि रहेको र स्वतन्त्र पार्टीका रवि लामिछाने वडा नं. ३ को मतगणना सकिएसँगै काँग्रेसका उमेश श्रेष्ठलाई पछि पार्दै दोस्रोमा आएका थिए। तर वडा नं. ७ को मत गन्दै गर्दा पछिल्लो अपडेटमा लामिछानेलाई श्रेष्ठले ६४ मतले अगाडी बढेका छन्।

images
प्रकाशित मिति :मंसिर ६, २०७९ मंगलवार - १०:५३:५८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology