Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
२०८३, कार्तिक २० गते
images

वैदेशिक रोजगारीमा गएका कामदारलाई सामाजिक सुरक्षा कोषमा जोड्ने तयारी 

वैदेशिक रोजगारीमा गएका कामदारलाई सामाजिक सुरक्षा कोषमा जोड्ने तयारी 

images

सिआईएन

२०, कार्तिक २०७९
वैदेशिक रोजगारीमा गएका कामदारलाई सामाजिक सुरक्षा कोषमा जोड्ने तयारी 
images

काठमाण्डौ । वैदेशिक रोजगारीमा गएका कामदारलाई सामाजिक सुरक्षा कोषमा जोड्ने अन्तिम तयारी थालिएको छ । सामाजिक सुरक्षा कोषले आउँदो मङ्सिरदेखि वैदेशिक रोजगारीमा गएका कामदारलाई पनि सामाजिक सुरक्षा कोषमा जोड्ने तयारी गरेको हो ।

सामाजिक सुरक्षा दिवसको दिन पारेर वैदेशिक यस्तो व्यवस्था गर्न लागिएको सामाजिक सुरक्षा कोषले जनाएको छ । कोषका प्रवक्ता विवेक पन्थीले सीआईएनसँग कुरा गर्दै वैदेशिक रोजगारीमा गएका कामदारको सुरक्षाका निम्ति दुईवटा नीति अगाडि सारेको जानकारी दिनुभयो ।

सरकारले चालू आर्थिक वर्ष ०७९/८० को बजेटमार्फत वैदेशिक रोजगारीमा गएका कामदारलाई सामाजिक सुरक्षामा आवद्ध गराउने निर्णय गरेको हो । 

images
प्रकाशित मिति :कार्तिक २०, २०७९ आइतवार - ०८:५७:२१ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology