Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
२०८३, कार्तिक १८ गते
images

एमालेको चुनावी अभियान आजदेखि दार्चुलाबाट सुरु हुदै

एमालेको चुनावी अभियान आजदेखि दार्चुलाबाट सुरु हुदै

images

इच्छाकामना न्युज

१८, कार्तिक २०७९
एमालेको चुनावी अभियान आजदेखि दार्चुलाबाट सुरु हुदै
images

दार्चुला । नेकपा एमालेले आजदेखि देशव्यापी चुनावी अभियान सुरु गर्दैछ । एमालेले चुनावी अभियान सुदूरपश्चिमको दार्चुलाबाट सुरु गर्न लागेको हो । पूर्व प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले दार्चुला सदरमुकाम खलङ्गामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अभियानको शुभारम्भ गर्ने एमालेले जनाएको छ ।

अभियानको सुरुवात गर्न हिजो ओली धनगढी पुग्नुभएको छ । उहाँ आज बिहान ११ बजे हेलिकोप्टरमार्फत दार्चुला जाने कार्यतालिका छ । अध्यक्ष ओलीले आज नै बैतडीको पाटन र कञ्चनपुरको महेन्द्रनगरमा आयोजना हुने चुनावी सभालाई पनि सम्बोधन गर्ने तय भएकोएमालेले जनाएको छ ।

images
प्रकाशित मिति :कार्तिक १८, २०७९ शुक्रवार - ०९:४३:०८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology