Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

म्यानमारमा सेनाको हवाई हमलामा परि ५० जनाको मृत्यु 

म्यानमारमा सेनाको हवाई हमलामा परि ५० जनाको मृत्यु 

images

एजेन्सी

८, कार्तिक २०७९
म्यानमारमा सेनाको हवाई हमलामा परि ५० जनाको मृत्यु 
images

म्यानमार । म्यानमारमा सरकारी फौजले गरेको हवाई आक्रमणमा करिब ५० जनाको मृत्यु भएको छ भने एक सयभन्दा बढी घाइते भएका छन् । उत्तरी म्यानमारको काचिन राज्यको कान्सी गाउँमा त्यहाँको जातीय लडाकु समूहहरूलाई लक्षित गरी सेनाले हवाइ आक्रमण गरेको हो ।

गाउँलेहरूले उक्त हवाई आक्रमण गरिनुअघि कुनै पूर्वचेतावनी नदिइएको बताएका छन् ।बहुमुल्य पत्थर जेडको खानी रहेको काचिन राज्यमा वर्षौँदेखि सेना र काचिन लडाकुबीच भिडन्त हुँदै आएको छ । त्यहाँ वार्षिक करिब ३० अर्ब अमेरिकी डलर बराबरको जेडको कारोबार हुनेगर्छ ।  म्यानमारमा गत वर्ष आङ सान सुकीको जननिर्वाचित सरकारलाई अपदस्थ गरी सेना सत्तामा पुगेको हो । 

images
प्रकाशित मिति :कार्तिक ८, २०७९ मंगलवार - १०:५८:४५ बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology