Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

रुसको सैन्य तालिम केन्द्रमा गोली चल्दा ११ जनाको मृत्यु 

रुसको सैन्य तालिम केन्द्रमा गोली चल्दा ११ जनाको मृत्यु 

images

एजेन्सी

३०, आश्विन २०७९
रुसको सैन्य तालिम केन्द्रमा गोली चल्दा ११ जनाको मृत्यु 
images

रुस । रुसको एकसैन्य तालिम केन्द्रमा गोली चल्दा ११ जनाको मृत्यु भएको छ । बन्दुकधारीले आक्रमण गर्दा १५ जना घाइते भएका छन् । समाचार संस्था रोयटर्सका अनुसार युक्रेनविरुद्ध लड्ने स्वयंसेवकहरूलाई हतियार चलाउने तालिम दिने स्थानमा बन्दुक आक्रमण भएको हो । युक्रेनसँग सीमाना जोडिएको रुसको बेलगोरोड क्षेत्रमा घटना भएको बताइएको छ ।

रुसी रक्षा मन्त्रालयले आक्रमणकारीहरू पूर्व सोभियत गणतन्त्रका भएको बताए पनि थप जानकारी दिइएको छैन । आक्रमणमा दुई जना संलग्न भएको जनाइएको छ । 

images
प्रकाशित मिति :आश्विन ३०, २०७९ आइतवार - १०:२२:५७ बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology