Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

मुग्लिन-नारायणगढ सडक खण्ड

मुग्लिन-नारायणगढ सडक खण्डको सत्रकिलोमा लेदो सहितको पहिरो खस्यो, सडक अवरुद्ध

मुग्लिन-नारायणगढ सडक खण्डको सत्रकिलोमा लेदो सहितको पहिरो खस्यो, सडक अवरुद्ध

मुग्लिन-नारायणगढ सडक खण्डको सत्रकिलोमा लेदो सहितको पहिरो खस्यो, सडक अवरुद्ध

images

इच्छाकामना न्युज

२०, आश्विन २०७९
मुग्लिन-नारायणगढ सडक खण्डको सत्रकिलोमा लेदो सहितको पहिरो खस्यो, सडक अवरुद्ध
images

मुग्लिन । लेदोसहितको पहिरो खसेपछि मुग्लिन-नारायणगढ सडक खण्ड अवरुद्ध भएको छ । आज (बिहीबार) विहान ८ः२० बजेको समयमा भरतपुर महानगरपालिका–२९, स्थित सत्रकिलो भन्ने स्थानमा अविरल वर्षाले लेदोसहित पहिरो खसेपछि दुइतर्फी बाटो अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक नरहरि अधिकारीले जानकारी दिए । अहिले सडक विभागसंग समन्वय गरेर बाटो खुलाउने पहल भइरहेको प्रहरीले जनाएको छ । वर्षाको बेलामा यस सडक खण्डले सास्ती दिँदै आइरहेको छ ।

images
प्रकाशित मिति :आश्विन २०, २०७९ बिहिवार - ०८:५४:३५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology