Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

विभिन्न मुलुकमा फैलिएको हैजा प्रकोपप्रति विश्व स्वास्थ्य सङ्गठन चिन्तित 

विभिन्न मुलुकमा फैलिएको हैजा प्रकोपप्रति विश्व स्वास्थ्य सङ्गठन चिन्तित 

एजेन्सी

१५, आश्विन २०७९
विभिन्न मुलुकमा फैलिएको हैजा प्रकोपप्रति विश्व स्वास्थ्य सङ्गठन चिन्तित 
images

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले विश्वभर फैलिरहेको हैजाको प्रकोपप्रति चिन्ता व्यक्त गरेको छ । सन् २०१७ देखि २०२१ को अवधिमा प्रत्येक वर्ष २० भन्दा बढी मुलुकमा हैजाको प्रकोप देखिएकोसङ्गठनले जनाएको छ ।

images
images

सङ्गठनको हैजा र महामारी झाडापखालासम्बन्धी टोलीका प्रमुख फिलिप बारबोजाले सन् २०२१ मा औसत मृत्युदर अघिल्लो पाँच वर्षको तुलनामा झण्डै तीन गुणाले बढेको बताउनुभयो ।

लामो समयदेखि घटिरहेको हैजाको सङ्क्रमण र मृत्युदर पुनः विश्वब्यापी रुपमा बढ्नु चिन्ताको विषय रहेको उहाँको भनाइ छ ।

images
प्रकाशित मिति :आश्विन १५, २०७९ शनिवार - ०९:५२:१० बजे

एजेन्सी

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology