Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

इच्छाकामना विशेष

सामुदायिक प्रहरी सेवा केन्द्र मुग्लिनको अध्यक्षमा खुमप्रसाद पन्थ चयन

सामुदायिक प्रहरी सेवा केन्द्र मुग्लिनको अध्यक्षमा खुमप्रसाद पन्थ चयन

images

इच्छाकामना न्युज

१२, आश्विन २०७९
सामुदायिक प्रहरी सेवा केन्द्र मुग्लिनको अध्यक्षमा खुमप्रसाद पन्थ चयन
images

मुग्लिन । सामुदायिक प्रहरी सेवा केन्द्र इच्छाकामना ५ मुग्लिन चितवनको अध्यक्षमा खुमप्रसाद पन्थ चयन भएका छन्। केन्द्रको आज सम्पन्न नवौ साधारणसभा तथा तेस्रो अधिवेशनले अध्यक्षमा पन्थलाई चयन गरेको हो।

अधिवेशनले समितिको उपाध्यक्षमा किशोर गुरुङ, सचिवमा विष्णु कुमार कुँवर, सह–सचिवमा हरि बहादुर नेपाल, कोषाध्यक्षमा श्रृजना देवकोटा, सदस्यमा जयलाल श्रेष्ठ, इस्लामदिन मिया, सावित्रि सिलवाल, दुर्गामाया पाण्डे, नवराज सिलवाल चयन भएका छन्।

यस्तै अध्यक्ष खुम प्रसाद पन्थको सभापतित्वमा सम्पन्न अधिवेशनको उद्घाटन शत्रको प्रमुख अतिथि इच्छाकामना गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङ रहेका थिए।

images
प्रकाशित मिति :आश्विन १२, २०७९ बुधवार - २१:४३:३७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology