Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

शिक्षक भविश्वर गुरुङ शिक्षक सेवा आयोग विरुद्ध उच्च अदालतमा, कारबाही तत्काल कार्यान्वयन नगर्न अदालतको आदेश

शिक्षक भविश्वर गुरुङ शिक्षक सेवा आयोग विरुद्ध उच्च अदालतमा, कारबाही तत्काल कार्यान्वयन नगर्न अदालतको आदेश

images

इच्छाकामना न्युज

८, आश्विन २०७९
शिक्षक भविश्वर गुरुङ शिक्षक सेवा आयोग विरुद्ध उच्च अदालतमा, कारबाही तत्काल कार्यान्वयन नगर्न अदालतको आदेश
images

चितवन ।  शिक्षक भविश्वर गुरुङलाई दुई बर्ष सम्म कुनै पनि शिक्षक सेवा आयोगको परिक्षामा सहभागी हुन नपाउने भनि गरेको कारबाहीलाई  कार्यान्वयन नगर्न उच्च अदालत पाटनले आदेश जारी गरेको छ । शिक्षक सेवा आयोगको निर्णय विचाराधिन देखिएको भन्दै कार्यान्वयन नगर्न विपक्षीको नाममा आदेश जारी गरेको हो ।

उच्च अदालत पाटनको  आदेश

307151127_108580505347318_6614743631092359462_n.jpg

शिक्षक सेवा आयोगले माध्यमिक तहको अंग्रेजी विषयको सामान्य परिक्षामा फेल भए पनि शिक्षक गुरुङ लिखित परिक्षामा सहभागी भएको भन्दै दुई बर्ष सम्म शिक्षक सेवा आयोगको कुनै पनि परिक्षामा सहभागी हुन नपाउने गरि कारवाही गरेका थिए ।

समान्य परिक्षामा फेल भएको भने पनि आयोगले प्रवेश पत्र उपलब्ध गराएका थिए । शिक्षक गुरुङ सोही अधारमा परिक्षामा सहभागी भएका थिए । आफु निर्दोष रहेको भन्दै शिक्षक गुरुङले उच्च अदालत पाटनमा निवेदन दिएका थिए ।

प्रवेशपत्र

302300689_5169933623128779_3303374670646256645_n.jpg

images
प्रकाशित मिति :आश्विन ८, २०७९ शनिवार - २०:३०:४० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology